
मुगुलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प, ४.५ र ४.२ म्याग्निच्युड

1.2kViews
15
Shares
काठमाडौं । मुगुलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान करिब दुई घण्टाको अन्तरालमा मुगु आसपास केन्द्रबिन्दु भएर दुईवटा भूकम्प गएको हो।
केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको गएको थियो। त्यसपछि बिहान ४ः२८ बजे सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो।
लगातार दुई पटक भूकम्प गएपछि स्थानीयमा त्रास फैलिएको छ। भूकम्पबाट भएको क्षतिबारे भने तत्काल कुनै विवरण सार्वजनिक भएको छैन।
Facebook Comments Box
समाज
थप सामाग्री-
आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन?
-
मुगुलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प, ४.५ र ४.२ म्याग्निच्युड
-
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
-
मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग
-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
२२ घण्टा अगाडि
900Views 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । गृह मन्त्रालयको सहमतिमा नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका विभिन्न…





