
कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्ने, ७० सदस्यले राखे धारणा

1.3kViews
30
Shares
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ ।
मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले शुक्रबार पनि बैठक बस्न लागेको हो ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बिहीबारको बैठकमा ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।
बाँकी केन्द्रीय सदस्यहरूले पनि धारणा राख्ने क्रम जारी रहेकाले शुक्रबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक पुनः बस्ने दुलालले जानकारी दिएका छन् ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज मंसिर ११ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
वरियताक्रममा सोविता गौतमको छलाङ : सरकारको प्राथमिकता कि अनुसन्धानको सुई मोड्ने रणनीति?
-
आज मंसिर १० गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चमा कानुन व्यवसायीको बलियो बहस, सरकारको निर्णय बदर गर्न माग
-
एसपी बिदामा रहृको मौका छोपी,डिएसपीको मनोमानी जिप्रकाबाट बेपता तस्कर अझै फेला परेनन्
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
२ दिन अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्नुपर्ने…





