
आज महिला यू-१९ एसिया कपमा भारतसँग खेल्दै नेपाल

महिला यू-१० एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ।मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार खेल बिहान ११:४५ बजेदेखि सुरू हुनेछ।
पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै नेपाल एसिया कपको शीर्ष चारमा पुगिसकेको छ।
सोमबार भएको खेलमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो।
दुई खेलमा पराजित हुँदै पाकिस्तान समूह चरणबाट बाहिरिँदा भारतसँग खेल्नुअघि नै नेपाल शीर्ष चारमा पुगेको हो।
समूह बी श्रीलंका, बंगलादेश र मलेसिया छन्। श्रीलंका दुई खेल खेलेर एक जितसहित शीर्ष स्थानमा छ।
श्रीलंकाले मलेसियालाई पराजित गर्दा बंगलादेशसँग पराजित भएको थियो। समूह बी बाट दुई टोली शीर्ष चारमा पुग्नेछन्।
शीर्ष चारमा पुग्ने देशले शीर्ष चारमै पुगेका बाँकी ३ देशसँग खेल्नेछ।त्यसपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी बर्दीमा विवादको दाग : एसपी रुगम कुँवरको विगत फेरि चर्चामा, भक्तपुर इन्काउन्टरदेखि ६० किलो सुन तस्करी अनुसन्धानसम्म गम्भीर प्रश्न !
-
आज कार्तिक १६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी नेतृत्वमाथि राजनीतिक छायाँ : आईजीपी दान कार्कीलाई घेर्ने खेल केका लागि ?
-
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
-
आज कार्तिक १५ गते आइतबारको राशिफल : मेषदेखि मीनसम्मका १२ राशिको भविष्यफल
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
३ दिन अगाडि
3.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष,…





