झापा गाउँपालिकाको नयाँ घोषणा : २० वर्षपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ प्रोत्साहन

बालविवाह न्यूनीकरण र कानुनी उमेर पुगेपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले झापा गाउँपालिकाले नयाँ कार्यक्रम घोषणा गरेको छ।

गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

यो कार्यक्रममार्फत बालविवाह रोकथामसँगै महिलाको शिक्षा, आत्मनिर्भरता र सशक्तीकरणमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ। घोषणापछि सामाजिक सञ्जालमा पनि यसको चर्चा भइरहेको छ।

Facebook Comments Box
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१६ घण्टा अगाडि

1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…

TOP
141 Shares