

मदन भण्डारी जयन्तीमा एउटै मञ्चमा शीर्ष वाम नेता, वाम एकताको बहस फेरि चर्कियो
1.1kViews
380
Shares
काठमाडौं । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख वाम नेताहरू एउटै मञ्चमा देखिएका छन्।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी भएका हुन्।
केही दिनअघि प्रचण्डले एमालेसँग संसद र सडक दुवै मोर्चामा सहकार्यको संकेत दिएपछि एउटै कार्यक्रममा शीर्ष वाम नेताहरूको उपस्थितिले सम्भावित वाम सहकार्य र एकताको बहसलाई पुनः चर्चामा ल्याएको छ।
कार्यक्रममा नेताहरूले दिने राजनीतिक अभिव्यक्तिलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
कागबाट काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिँदै, संक्रमित क्षेत्र निगरानीमा
-
एसएसपी सुरेश काफ्ले र एसपी नरेश सुवेदीको सक्रियतामा ट्राफिक व्यवस्थापनमा कडाइ : कालो सिसा प्रयोग गर्ने सवारीमाथि तीव्र कारबाही
-
झापा गाउँपालिकाको नयाँ घोषणा : २० वर्षपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ प्रोत्साहन
-
लुम्बिनी प्रदेश प्रहरीको विशेष अभियान सफल : सीमा सुरक्षा, अपराध नियन्त्रण र मानव बेचबिखनविरुद्ध कडाइ, डिआइजी भुपेन्द्र खत्रीको नेतृत्वको उच्च प्रशंसा
-
लेखा सरुवा विवादबीच आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा सुधार र पारदर्शिताको अपेक्षा
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१३ घण्टा अगाडि
1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…





