

नेपालमै पहिलोपटक बिजुली नकाटी विद्युत् लाइन मर्मत सुरु, ‘लाइभ लाइन मर्मत’ प्रविधिको प्रयोग
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नेपालमै पहिलोपटक बिजुली आपूर्ति बन्द नगरी विद्युत् लाइन मर्मत गर्ने ‘लाइभ लाइन मर्मत’ प्रणाली सुरु गरेको छ।
लुम्बिनी प्रदेश कार्यालयबाट सुरु गरिएको यो प्रविधिअन्तर्गत विशेष सुरक्षा उपकरणको प्रयोग गरी सञ्चालनमै रहेको विद्युत् लाइनमा मर्मत सम्भार गरिएको हो। पहिलो परीक्षणका रूपमा बुटवल–११ स्थित कालिकानगर क्षेत्रमा ११ केभी विद्युत् लाइन सफलतापूर्वक मर्मत गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यो प्रविधि सफल र प्रभावकारी देखिए क्रमशः देशका अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ।
नयाँ प्रणाली लागू भएपछि मर्मतका क्रममा हुने विद्युत् कटौती घट्ने र उपभोक्ताले थप भरपर्दो तथा गुणस्तरीय विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
कागबाट काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिँदै, संक्रमित क्षेत्र निगरानीमा
-
एसएसपी सुरेश काफ्ले र एसपी नरेश सुवेदीको सक्रियतामा ट्राफिक व्यवस्थापनमा कडाइ : कालो सिसा प्रयोग गर्ने सवारीमाथि तीव्र कारबाही
-
झापा गाउँपालिकाको नयाँ घोषणा : २० वर्षपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ प्रोत्साहन
-
लुम्बिनी प्रदेश प्रहरीको विशेष अभियान सफल : सीमा सुरक्षा, अपराध नियन्त्रण र मानव बेचबिखनविरुद्ध कडाइ, डिआइजी भुपेन्द्र खत्रीको नेतृत्वको उच्च प्रशंसा
-
लेखा सरुवा विवादबीच आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा सुधार र पारदर्शिताको अपेक्षा
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१२ घण्टा अगाडि
1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…





