

अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा
2.9kViews
103
Shares
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा शुक्रबार भएको फिफा विश्वकप २०२६ को खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
स्विट्जरल्याण्डका लागि ब्रिल एम्बोलोले खेलको १०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० ले अघि रहेको स्विट्जरल्याण्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै डान एनडोएमार्फत अर्को गोल थप्दै अग्रता दोब्बर बनायो।
त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा स्विट्जरल्याण्डले २–० को सहज जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो।
Facebook Comments Box
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





