

भन्सार मेनगेटबाट ६०० एम्पुल लागूऔषधसहित तीन जना नियन्त्रणमा
2.4kViews
405
Shares
पर्सा । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले डाइजेपाम, प्रोमेथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिन गरी जम्मा ६०० एम्पुल लागूऔषध बरामद गरेको जनाएको छ।
नियन्त्रणमा लिइएका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
१ दिन अगाडि
2.1kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





