

काडाघारीबाट ३३ वर्षीया महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
काठमाडौं । काठमाडौैंको काडाघारी क्षेत्रकी ३३ वर्षीया गोमा डुङेल सम्पर्कविहीन भएपछि परिवारले खोजीमा सहयोग गरिदिन सर्वसाधारणसँग अनुरोध गरेको छ।
परिवारका अनुसार काडाघारीस्थित बिष्ट गाउँ निवासी गोमा डुङेल असार २१ गते दिउँसो करिब १ बजे “माइत जान्छु” भन्दै घरबाट निस्कनुभएको थियो। तर, त्यसयता उहाँसँग कुनै सम्पर्क हुन नसकेको र हालसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ।
घरबाट निस्किएको २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि उहाँको खोजी हुन नसकेपछि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग सहयोगको अपिल गरेको हो।
उहाँलाई कतै देख्नुभएको छ वा उहाँसँग सम्बन्धित कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९८५११८९१६१ मा तत्काल जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
काडाघारीबाट ३३ वर्षीया महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
-
त्रिभुवन विमानस्थलमा युवाको बाढी : सरकारका आश्वासन कहाँ हराए, किन देश छोड्न बाध्य छन् लाखौं युवा ?
-
निमित्त आईजीपी राजन अधिकारीद्वारा देशभरका प्रहरी कर्मचारीलाई विशेष निर्देशन
-
आज असार २२ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्की र सशस्त्र आईजीपी नारायणदत्त पौडेल ‘चिफ अफ पुलिस समिट’का लागि अमेरिका प्रस्थान गर्दै
अख्तियार अनुसन्धान टोलीमा ‘क्लिन स्वीप’ : डीआईजीदेखि इन्स्पेक्टरसम्म एकैपटक फिर्ता, अनुसन्धान संयन्त्र पुनर्गठन
२४ घण्टा अगाडि
1.7kViews 468 Shares Share on Facebook Share on Twitter काठमाडौं । भ्रष्टाचार अनुसन्धानको संवेदनशील सूचनाहरू चुहिएको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान…





