

राहदानी विभाग अगाडि आत्मदाहको प्रयास, एक युवकको वीर अस्पतालमा उपचार
1.6kViews
222
Shares
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका एक युवकको वीर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार उनले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। घटनालगत्तै ड्युटीमा रहेका प्रहरीले उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएका थिए।
वीर अस्पतालका प्रहरी गणेश चौलागाइँका अनुसार घाइतेको अवस्था गम्भीर रहेको छ।
आत्मदाहको प्रयास गर्ने व्यक्ति २५ वर्षीय गणेश नेपाली रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…





