

कप्तानगन्ज घटनामा घाइते रविन्द्र मेहताको उपचारकै क्रममा मृत्यु, मृतक संख्या तीन पुग्यो

1.7kViews
0
Shares
काठमाडौं — सुनसरीको कप्तानगन्जमा भएको घटनामा घाइते भएका रविन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार उपचाररत मेहताको ज्यान गएको हो। काठमाडौं प्रहरी प्रमुख दिलीप घिमिरेले उपचारकै क्रममा उनको निधन भएको पुष्टि गरेका छन्।
मेहताको मृत्यु भएसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि सोही घटनासँग जोडिएका अर्का एक युवाको सिरहामा प्रहरीको गोली लागेर मृत्यु भएको थियो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





