

धनुषामा करेन्ट लागेर २३ वर्षीया महिलाको मृत्यु

700Views
0
Shares
जनकपुरधाम । धनुषामा करेन्ट लागेर २३ वर्षीया पुनिताकुमारी महतोको मृत्यु भएको छ। महोत्तरीको एकडारा नगरपालिका–१ घर भएकी महतो जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित आफन्तको घरमा पुगेका बेला मोटरको स्विच थिच्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्।
प्रहरीका अनुसार उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाम लगिए पनि चिकित्सकले दिउँसो करिब १२ बजे मृत घोषणा गरेका थिए। उनको शव अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
भारतीय प्रधानसेनापति सेठ आइतबार नेपाल आउँदै, सोमबार मानार्थ प्रधानसेनापतिको दर्जा दिइने
-
काठमाडौंमा आज सात स्थानबाट ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
सिमलधारामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध
-
आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी
-
नेपाल–भारत सीमापार भोगचलनमा रहेका जग्गाको नापजाँच गर्ने सहमति, तीन वर्षभित्र प्रतिवेदन बुझाइने
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
२ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…





