एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।

सीआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो) ले उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो। उनीमाथि ठगी तथा आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा राखिएको छ।

Facebook Comments Box
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
१३ घण्टा अगाडि

1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…

TOP
256 Shares