

संघीयतमाथि हुने छेडखानीले मुलुकलाई द्धन्द्धतर्फ धकेल्छ ः पूर्ण बस्नेत
1.7kViews
372
Shares
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले प्रदेश सभा खारेज गर्ने जनमोर्चाको भुत्ते राजनीतिक एजेण्डा बोकेर रास्वपाको अस्तित्व जोगिन नसक्ने टिप्पणी गरेका छन् । बस्नेतले संघीयतामाथि हुने छेडखानीले मुलुकलाई द्धन्द्धतर्फ धकेल्ने भन्दै संविधान संशोधन मुलुकलाई अग्रगतिमा लानका लागि हुनुपर्ने बताएका छन् ।
बस्नेतले भने, ‘हरेक राजनीतिक दलका आ–आफ्ना विचार र एजेण्डा हुन्छन् त्यसलाई अन्यथा मान्नु परेन । जहाँसम्म संघीयता, गणतन्त्र, समानुपातिक समावेशीतालगायतका संविधानका मुलभूत विषयमा सम्झौता हुन सक्दैन ।’
यी राजनीतिक उपलब्धी कसैको दया, मायाबाट आएको नभई जनताको आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको उनको टिप्पणी छ ।
संघीयताको सवलीकरणमा जोड दिँदै बस्नेतले प्राप्त राजनीतिक उपलव्धीको रक्षा गर्दै थप उपलव्धीका लागि संघर्षरत रहनुपर्ने बताए ।
Facebook Comments Box
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
१० घण्टा अगाडि
1.5kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





