

ओली–दाहालबीच पुनः सहकार्यको संकेत, वाम मोर्चा निर्माणको तयारी तीव्र
काठमाडौं । निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल बीच पुनः सहकार्यको सम्भावना बलियो बन्दै गएको छ।
वामपन्थी मत विभाजनका कारण राजनीतिक रूपमा ठूलो धक्का लागेको निष्कर्ष निकाल्दै दुवै पक्षले विगतका मतभेदलाई थाँती राखेर नयाँ राजनीतिक समीकरणतर्फ अघि बढ्ने संकेत गरेका छन्।
स्रोतका अनुसार, संसद्, सडक आन्दोलन तथा स्थानीय तहसम्म प्रभावकारी उपस्थिति कायम गर्न संयुक्त मोर्चा निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल तीव्र भएको छ। यसले वामपन्थी शक्तिहरूबीच पुनः एकता वा सहकार्यको नयाँ चरण सुरु हुन सक्ने आकलन गरिएको छ।
यद्यपि, सहकार्यको मोडालिटी, नेतृत्व व्यवस्थापन र संगठनात्मक संरचनाबारे अझै ठोस सहमति हुन बाँकी रहेको बताइएको छ।
समाज
थप सामाग्री-
कपनमा ट्राफिक प्रहरीको सचेतना कार्यक्रम: दुर्घटना न्यूनीकरणमा जोड
-
मधेस प्रदेश प्रहरीको सक्रियतामा पेस्तोलसहित दुई युवा पक्राउ, हातहतियार बरामद
-
छोराको कुटपिटबाट आमाको मृत्यु, भक्तपुरमा दर्दनाक घटना
-
काठमाडौं प्रहरी देशभरमै उत्कृष्ट, एसएसपी दिलीप घिमिरेको नेतृत्वमा कार्यसम्पादनमा उल्लेखनीय सुधार
-
काठमाडौँ उपत्यकामा २४ घण्टामा २,१०२ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन
एसइईमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको नेपाल पुलिस स्कुल सामाखुसीलाई सम्मान
११ घण्टा अगाडि
1.6kViews 350 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुलहरूमध्ये शैक्षिक…





