

आवश्यक कागजातबिनै कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
1.5kViews
125
Shares
ललितपुर । ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
आवश्यक कागजातबिना कबाडी सामग्री लोड गरी उपत्यकाबाहिर लैजान लागिएको सूचनाका आधारमा मंगलबार साँझ सशस्त्र प्रहरीको टोलीले ती ट्रक नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डिआइजी नेत्रबहादुर कार्कीका अनुसार नियन्त्रणमा लिइएका ट्रकका कागजात तथा कबाडी सामग्रीको वैधानिकताबारे अनुसन्धान भइरहेको छ ।
घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
मन्त्री सिता बादीसँग राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घको पहिलो छलफल
-
काठमाडौंमा सवारीसाधनमा कालो सिसा हटाउने देशव्यापी अभियान सुरु
-
आज असार १७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
कानून कार्यान्वयनमा कठोरता अपनाउन डिआईजी ओम अधिकारीको निर्देशन
-
ट्राफिक नियम कडाइका साथ पालना गर्नुपर्नेमा एसएसपी सुरेश काफ्लेको स्पष्ट धारणा : ५० हजार जरिवानाले होइन, चेतनाले सुधार आवश्यक
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि
1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…





