

राष्ट्रपति लुलाले नेयमारलाई सन्यास फिर्ता लिएर २०३० विश्वकप खेल्न आग्रह
1.6kViews
189
Shares
ब्रासिलिया । ब्राजिलका राष्ट्रपति ले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका स्टार खेलाडी लाई सन्यासको निर्णय पुनर्विचार गर्दै सन् २०३० को विश्वकप खेल्न आग्रह गरेका छन्।
राष्ट्रपति लुलाले ब्राजिललाई २०३० को विश्वकप उपाधि दिलाउन नेयमारको अनुभव, नेतृत्व र योगदान आवश्यक रहने धारणा व्यक्त गरेका छन्।
राष्ट्रपतिको यस अभिव्यक्तिपछि फुटबल वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। केही समर्थकहरूले यसलाई नेयमारप्रतिको सम्मान र प्रेरणाका रूपमा लिएका छन् भने केहीले भने उनको अन्तर्राष्ट्रिय भविष्यबारे नयाँ बहस सुरु भएको टिप्पणी गरेका छन्।
Facebook Comments Box
समाज
थप सामाग्री-
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने
-
एआइजी मनोज केसीको नाममा ‘इमेल आतंक’! प्रहरीभित्रैको सूचना चुहावट कि साइबर गिरोहको संगठित खेल?
-
गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी
-
आज असार २४ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि
1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…





