

ट्राफिक जाँचमा अब लाइसेन्स, ब्लुबुक र सवारीको चाबी खोस्न नपाइने
1.3kViews
490
Shares
काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक प्रहरीले सवारी जाँचका क्रममा चालकको लाइसेन्स, ब्लुबुक वा सवारीको चाबी नियन्त्रणमा लिन नपाउने आदेश जारी गरेको छ।
अदालतले सम्बन्धित निकायलाई कानुनअनुसार मात्र ट्राफिक कारबाही गर्न निर्देशन दिँदै चालकका व्यक्तिगत कागजात वा सवारीको चाबी जफत गर्ने कार्य नगर्न स्पष्ट आदेश दिएको हो।
यस आदेशसँगै अब ट्राफिक जाँचका क्रममा कारबाही कानुनी प्रक्रियाअनुसार हुने भए पनि चालकको लाइसेन्स, ब्लुबुक वा सवारीको चाबी खोस्न नपाइने भएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
सदनमा जुहारी खेल्नमै व्यस्त सांसदहरु, देश र जनताका मुद्दा ओझेलमा
-
राज्य संयन्त्रमाथि प्रश्न : प्रधानमन्त्रीको नाममा प्रहरी चलाउने अधिकार कसलाई ?
-
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग प्रभावित, जोखिमयुक्त सडकमा यात्रा नगर्न प्रहरीको आग्रह
-
गणेश नेपालीको मृत्यु केवल एउटा परिवारको शोक होइन, हाम्रो राज्य र समाजको असफलताको ऐना हो
-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि
1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…





