

राष्ट्रियसभा आज बस्दै, प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने
1.2kViews
30
Shares
काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुनेछ।
त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
आजको बैठकमा यी प्रतिवेदनहरू प्रस्तुत भएसँगै सम्बन्धित विषयमा छलफलको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
-
आज साउन १८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
-
सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न
-
आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज नयाँ कामको सुरुवात गर्न अनुकूल समय छ । व्यवसायमा आम्दानी…





