

बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशीलसिंह राठौरका अनुसार डीएसपी रोकायासँग केही विषयमा बुझ्नुपर्ने भएकाले उनलाई परिसरमा बोलाइएको हो। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेको र प्रहरी वृत्त बौद्धमा नयाँ डीएसपी पठाउने तयारी भइरहेको एआईजी राठौरले जानकारी दिएका छन्।तर जनरक्षा सोर्त भन्छ : डिएसपी रोक्काले काठमाडौंको बौद्ध क्षेत्रमा सञ्चालित स्पा र मसाजको नाममा च्याउसरी खुलेका मसाज सेन्टर अर्थात यौन अखडाबाट राम्रै आर्थिक नजरना बुझेका उनी निकट जानकारहरु बताउँछन् । सोर्तका अनुसार डिएसपी रोक्काले मुद्दा विभाग हेर्ने खरेल थरका सई मार्फत मासिक लाखौं रुपयाँ असुली पनि गरिरहेका थिए। ।
डिएसपी सन्तोष रोक्काको आदेश अनुसार ति खरेल थरका सईले एक सवारी चालकलाई मुद्दामा कुरा थपघट गरेबापत चालिस हजार माग गरेका कुरा बौद्ध बृतमा चर्चा चलेको थियो ।सेवाग्राही सँग खासै नबोल्ने यस्ता डिएसपीले संघीय राजधानीको मुटु हेर्ने प्रहरी परिसर काठमाडौंमा अरु थप कस्ता धन्दा चलाउने छन त्यो भने हेर्न बाँकी नै छ।
समाज
थप सामाग्री-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
-
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडक खण्ड अवरुद्ध
आज साउन १४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष- परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन तथा शिक्षाको क्षेत्रमा…





