सुर्खेत महिला कर्मचारी मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा नायब सुब्बा पक्राउ

सुर्खेत — एकीकृत कृषि प्रयोगशालामा कार्यरत २७ वर्षीया चन्द्रा सिंहको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा कविलाल विसी पक्राउ परेका छन्।

प्रहरीका अनुसार मृतकका श्रीमान्ले दिएको उजुरीका आधारमा आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा विसीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा दुवैबीच शंकास्पद च्याट आदानप्रदान भएको खुलेको प्रहरीले जनाएको छ। घटनामा ब्ल्याकमेलको आशंकालाई समेत आधार बनाएर थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि

2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…

TOP
Shares