

प्रचण्डको संकेत : राष्ट्र, गणतन्त्र र संविधानको रक्षाका लागि कांग्रेससँग सहकार्य सम्भव

1.8kViews
0
Shares
काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधानको संरक्षणका लागि नेपाली कांग्रेससँग सहकार्य आवश्यक रहेको बताएका छन्।
उनले गगन थापाको नेतृत्वमा रहेको कांग्रेस पक्षसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै आवश्यक परे राष्ट्रहितका मुद्दामा सहकार्य गर्न आफूहरू तयार रहेको बताए।
प्रचण्डले भने, “राष्ट्र बचाउन, गणतन्त्र जोगाउन र संविधानको रक्षा गर्न कांग्रेससँग पनि सहकार्य गर्नुपर्छ। त्यसैले गगन थापा नेतृत्वको कांग्रेससँग हाम्रो निरन्तर संवाद भइरहेको छ।”
Facebook Comments Box
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





