

कोरियाली राजदूत तेयोङ पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

2.0kViews
0
Shares
काठमाडौं — नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले आफ्नो कार्यकाल समाप्त हुन लागेकाले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गर्नुभएको छ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा सचिव राईले नेपाल–कोरिया सम्बन्ध सुदृढ बनाउन राजदूत पार्कले आफ्नो कार्यकालमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार सचिव राईले राजदूत पार्कको भावी जिम्मेवारी र आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





