

ठमेलमा युवतीलाई दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ

950Views
15
Shares
काठमाडौं । काठमाडौंको ठमेलमा एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले युवक पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाउने तयारी भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter वीरगन्ज । देशको ध्यान रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, उद्धार…





