

अमेरिकाले युक्रेनलाई हतियारसहित ९० टन सामग्री पठायो
17.5kViews
0
Shares
९ माघ, काठमाडौं । अमेरिकाले युक्रेनलाई ९० टन ‘घातक सहायता’ पठाएको छ । यो सहायतामा सीमा क्षेत्रमा तैनाथ सैनिकहरूका लागि हतियारसमेत सामेल रहेको बीबीसीले जनाएको छ ।
अमेरिकी सहयता युक्रेनको राजधानी किभ पुगिसकेको छ । किभस्थित अमेरिकी दूतावासले यो सहयोगले युक्रेनको आत्मरक्षाको सम्प्रभु अधिकारप्रति अमेरिकाको प्रतिबद्धतालाई दर्शाउने भन्दै यस प्रकारका सहयोग आगामी दिनमा पनि जारी रहने जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





