

सांसदलाई फेरि स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय
1.0kViews
450
Shares
काठमाडौं । सरकारले संघीय सांसदहरूलाई स्वकीय सचिव (पीए) राख्ने सुविधा पुनः उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
यसअघि पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए। तर, २०८२ असोज ५ गते तत्कालीन सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गर्दै उक्त सुविधा हटाएको थियो।
नयाँ निर्णयअनुसार सांसदहरूले स्नातक तहसम्म अध्ययन गरेका अधिकृतसरहका स्वकीय सचिव नियुक्त गर्न पाउने व्यवस्था गरिएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
भक्तपुरको बोडे होल्डिङ सेन्टरमा राष्ट्रिय सभा समितिको अनुगमन, पीडितका १५ बुँदे माग सरकारसमक्ष उठाउने प्रतिबद्धता
-
अदालतको आदेश नमानेर कवाडी बोकेको गाडी रोकिएको आरोप, व्यवसायीद्वारा आत्मदाह प्रयास
-
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद
-
साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
देशभर मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना
आज असार ३१ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
2.5kViews 359 Shares Share on Facebook Share on Twitter मेष नयाँ वातावरणमा आफूलाई सहज रूपमा स्थापित गर्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा…





