राष्ट्रपतिसँग सभामुख डिपी अर्यालको शिष्टाचार भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गर्नुभएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्याससँग सम्बन्धित विविध विषयमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ।

भेटका क्रममा संसद्को प्रभावकारी सञ्चालन, समसामयिक राष्ट्रिय विषय तथा लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
Shares