

सिरहामा प्रदर्शन उग्र, एबी मलमा आगजनीपछि कर्फ्यु थप कडा

सिरहा, साउन १४ — सिरहामा जारी प्रदर्शन र तोडफोडका घटना थप उग्र बन्दै गएपछि जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ। बिहीबार बिहानदेखि प्रदर्शन चर्किएसँगै स्थानीय प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यु आदेश लागू गरेको छ।
प्रदर्शनका क्रममा गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रशासनले अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको छ भने संवेदनशील क्षेत्रमा निगरानी थप कडा बनाइएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





