
आज मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे निर्णय हुने

1.2kViews
15
Shares
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ।
सञ्चारमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेका लागि बैठक तय गरिएको हो।
बैठकका औपचारिक एजेन्डाबारे भने अहिलेसम्म सार्वजनिक जानकारी दिइएको छैन। तर, बैठकले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी र त्यससँग सम्बन्धित विषयमा मन्त्रिपरिषद्ले निर्णय लिन सक्ने बताइएको छ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दुईतिहाइको दम्भमा न्यायालयमाथि दबाब, के सरकार संविधानभन्दा माथि छ?
-
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि
-
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
-
आज हरिबोधनी एकादशी : तुलसी विवाहसँगै चतुर्मास समाप्त, शुभकार्यको ढोका खुल्दै
-
आज मंसिर ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
२ दिन अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीमा…





