

नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने

काठमाडौं । सरकारले प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा नागरिकलाई छिटो र प्रभावकारी रूपमा पूर्वसूचना उपलब्ध गराउन ‘सेल ब्रोडकास्ट (Cell Broadcast)’ प्रणाली लागू गर्ने तयारी थालेको छ।
यस प्रणालीमार्फत जोखिम क्षेत्रमा रहेका सबै मोबाइलमा एकैसाथ आपत्कालीन चेतावनी सन्देश पठाउन सकिनेछ। मोबाइल साइलेन्टमा भए पनि ठूलो साइरनसहित अलर्ट आउने व्यवस्था रहने बताइएको छ।
सरकारका अनुसार बाढी, पहिरो, भूकम्पपछिको जोखिम, डढेलोलगायत विपद्का बेला यो प्रणाली प्रयोग गरिनेछ। करिब ४० देखि ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाका लागि हाल प्राविधिक तयारी र सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





