

फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित
पेरिस । फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। यससँगै फ्रान्स यस्तो राष्ट्रव्यापी उमेर सीमा लागू गर्ने पहिलो युरोपेली संघ (EU) सदस्य राष्ट्र बनेको छ।
राष्ट्रपति इमानुएल म्याक्रोँले उक्त विधेयकमा हस्ताक्षर गर्ने बताएका छन् भने नयाँ व्यवस्था आगामी सेप्टेम्बरदेखि लागू हुने जनाइएको छ।
म्याक्रोँले बालबालिका “अमेरिकी सामाजिक सञ्जाल प्लेटफर्म वा चिनियाँ एल्गोरिदमको प्रभाव र हेरफेरमा पर्न नहुने” बताएका छन्। यद्यपि, सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर कसरी प्रमाणित गर्ने भन्ने विषयमा सम्बन्धित अधिकारीहरूले अझै कार्यविधि तयार गरिरहेका छन्।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.5kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





