

स्थानीय बजारमा केराको मूल्य निरन्तर बढ्दै, थोकमै प्रतिदर्जन रु. ३०० सम्म
काठमाडौं । स्थानीय बजारमा केराको मूल्य लगातार बढिरहेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार होलसेल बजारमा केराको मूल्य प्रतिदर्जन २०० देखि ३०० रुपैयाँ पुगेको छ।
आज केराको औसत थोक मूल्य २५० रुपैयाँ प्रतिदर्जन कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो। मंगलबार औसत मूल्य २२५ रुपैयाँ प्रतिदर्जन रहेको थियो।
व्यवसायीहरूका अनुसार भारतबाट केराको आयात प्रभावित भएपछि स्थानीय उत्पादनको माग र मूल्य दुवै बढेको हो। थोक बजारमै मूल्य बढेपछि खुद्रा बजारमा उपभोक्ताले अझ बढी मूल्य तिर्नुपर्ने अवस्था देखिएको छ।
केराको मूल्यमा आएको वृद्धिले दैनिक उपभोग्य फलफूलको खर्च बढाउँदै उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
३ दिन अगाडि
2.5kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





