

दाङमा निर्माणाधीन पानीको ट्यांकीभित्र दुई पुरुष मृत फेला
1.2kViews
99
Shares
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन पानीको ट्यांकीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतकहरूको औपचारिक पहिचान खुल्न बाँकी रहेको छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार मृत्युको कारण खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ। स्थानीयका अनुसार मृतकमध्ये एक जना ठेकेदार र अर्का एक जना श्रमिक रहेका छन्।
Facebook Comments Box
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
३ दिन अगाडि
2.5kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





