

भारत र चीनपछि अर्जेन्टिना नेपालको तेस्रो ठूलो व्यापारिक साझेदार
1.7kViews
235
Shares
काठमाडौं । भारत र चीनपछि अर्जेन्टिना नेपालको तेस्रो ठूलो व्यापारिक साझेदार बनेको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार अर्जेन्टिनासँग नेपालको १ खर्ब १६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको व्यापार भएको छ।
नेपालमा मुख्य रूपमा ठूलो परिमाणमा कच्चा वनस्पति तेल आयात हुने भएकाले अर्जेन्टिनासँगको व्यापारिक हिस्सा उल्लेखनीय रूपमा बढेको जनाइएको छ।
अर्जेन्टिनाबाट हुने कच्चा वनस्पति तेलको आयातले द्विपक्षीय व्यापारको आकार वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
-
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि
1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…





